Fri. Oct 23rd, 2020

ओली-प्रचण्डबीच छलफल

ओली-प्रचण्डबीच छलफल

 प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच शनिबार भएको भेटवार्ता बिना निष्कर्ष सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णता लगायत विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको स्रोतले बताएको छ ।  

यसअघि दुई अध्यक्षबीच भएको भेटवर्तामा छलफल भए पनि टुङ्गो नलागेपछि आज पुनः समझदारीको प्रयास भएको थियो । भेटवार्तामा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागि थिए । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *