५७० मा संक्रमण पुष्टि

५७० मा संक्रमण पुष्टि
११ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएकोमा ५७० संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।