नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गर्दै ओलीले भने–थानकोट–चित्लाङ सुरुङमार्ग पनि बन्छ

Modern technology has become a total phenomenon for civilization, the defining force of a new social order in which efficiency is no longer an option but a necessity imposed on all human activity.

Today Nepal
CPN-UML Chairman KP Sharma Oli addresses a mass assembly during the on-going Mechi-Mahakali Campaign at Nepalgunj of Banke district, on Tuesday, March 14, 2017. Photo: RSS

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थानकोट–चित्लाङ सुरुङमार्ग पनि छिट्टै शिलान्यास गरिने बताएका छन् ।
राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले थानकोट चित्लाङ सुरुङमार्ग बनेपछि ५ मिनेटमै आवजावत गर्न सकिने धारणा राखे । त्यसका लागि सर्भेको काम सुरु भैसकेको उनले जानकारी दिए ।

उनले आफ्नो सरकारले विकास र समृद्धि चाहेको भन्दै त्यसअनुसार कार्य भइरहेको पनि बताए ।

आफू नेतृत्वको सरकारले हालसम्म गरेका कामको बेलिबिस्तार लगाउन लामो समय खर्चिएका प्रधानमन्त्रीले सुखी नेपाली समृद्ध नेपाल बनाइछाड्ने उद्घोष गरे ।

 

Share This Article
Leave a comment