By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Today Nepal
  • राजनीति
  • कुटनिति
  • राष्ट्रनीति
  • अर्थतन्त्र
    • ब्यापार
  • घुमफिर
  • More
    • खेलकुद
    • कुराकानी
Notification
  • HomeHome
  • कुटनिति
  • Interests
  • Feed
  • Saves
  • History
  • चित्लाङ
Today Trending
Today NepalToday Nepal
Font ResizerAa
  • HomeHome
  • कुटनिति
  • Interests
  • Feed
  • Saves
  • History
  • चित्लाङ
Search
  • Quick Access
    • Home
    • History
    • My Saves
    • My Interests
    • My Feed
  • Categories
    • बजार अर्थतन्त्र
    • घुमफिर
    • कुराकानी
    • ब्यापार
    • सार्वभौमसता
    • राजनीति
    • खेलकुद
    • कुटनिति

Top Stories

Explore the latest updated news!

राजतन्त्र: हामीलाई एकताबद्ध राख्ने पवित्र बन्धन – १८ वर्षको गणतन्त्र विनाशको हिसाबकिताब माग – भूषण दाहाल द्वारा

श्री ५ ज्ञानेन्द्र शाहको हालैको झापा यात्रा निष्क्रियता भित्रको सक्रियता

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवको दाङ दर्शन यात्रा

1

Stay Connected

Find us on socials
248.1kFollowersLike
61.1kFollowersFollow
32.6kFollowersFollow
165kSubscribersSubscribe
TiktokFollow
Made by Arko Deal using the Today Nepal. Powered by Arko Mobile.
Today Nepal > Blog > बजार अर्थतन्त्र > ओलीको कोम्बोडिया लगानी: पत्रकार ज्याकार्डले खोलेका थिए रहस्य
बजार अर्थतन्त्र

ओलीको कोम्बोडिया लगानी: पत्रकार ज्याकार्डले खोलेका थिए रहस्य

Modern technology has become a total phenomenon for civilization, the defining force of a new social order in which efficiency is no longer an option but a necessity imposed on all human activity.

Today Nepal
Last updated: २०७८, १९ भाद्र शनिबार ०८:१०
By Today Nepal
No Comments
Share
SHARE

काठमाडौँ। पूर्व-प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीको कोम्बोडियाको एक कम्पनिमा लगानी रहेको विषय थप पचिलो बनेको छ।

ओलीको कम्बोडियाको टेलिकममा लगानीबारे एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले सार्वजनिक रुपमा बोलेपछि विषय छरफष्ट बनेको हो। तर, प्रसाईंले प्रहरी कहाँ पुगेर आफ्नो अभिव्यक्ति मिडियामा आएका समाचारसँग नजिक रहेको भन्दै माफिसमेत मागि सकेका छन्।

तर, यसअघि सन् २०२० को जुलाई १२ मा फ्रान्सेली पत्रकार रोल्याण्ड ज्याकार्डले ओलीको लगानीबारे खुलासा गरेका थिए। तत्कालिन समयमा ओलीले आफ्ना विरुद्ध देशी तथा विदेशी मिडिया लागि परेको आरोप लगाएर विषय अन्तै मोड्न सफल बनेका थिए। चुच्चे नक्सा छापेको आरिसमा मिडिया आफू विरुद्ध खनिएको ओलीको आरोप थियो।

फ्रान्सेली खोजमुलक पत्रिकाले बाहिर ल्याएको समाचारलाई आधार मानेर नेपाली मिडियाहरूले समाचार प्रकाशन तथा प्रसारण गरेका थिए। ओली प्रधानमन्त्री हुँदा र हालै सम्पन्न चुनावको पर्यवेक्षकका रुपमा ओलीले कम्बोडियाको भ्रमण गरेका थिए। यो समाचार आजको दृष्टि साप्ताहिकमा प्रकाशित छ।

 
TAGGED:kp oli
SOURCES:rubynews.comtimenews.com
VIA:ThemeRubyMarsNews
Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Click here to cancel reply.

Please Login to Comment.

Related Stories

Uncover the stories that related to the post!
बजार अर्थतन्त्र

कुलमान भन्छन्–आपूर्तिमा समस्या छैन, चाहिएजति बिजुली बाल्नु

1
बजार अर्थतन्त्र

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गर्दै ओलीले भने–थानकोट–चित्लाङ सुरुङमार्ग पनि बन्छ

Today Nepal

Nepal Today, your trusted source for accurate and up-to-the-minute news, brings you the latest happenings from the heart of the Himalayas. Our fact-based news site is committed to delivering unbiased, reliable, and diverse content, covering politics, culture, environment, and more. We pride ourselves on promoting transparency and shedding light on the issues that matter most to our readers.

  • Categories:
  • Fashion
  • Travel
  • Sport
  • Adverts

Quick Links

  • My Feed
  • My Interests
  • History
  • My Saves

About US

  • Adverts
  • Our Jobs
  • Term of Use

Made by Arko Mobile. 2023 Powered by Arko Deal

Join Us!
Subscribe to our newsletter and never miss our latest news, podcasts etc.

Zero spam, Unsubscribe at any time.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?