नयाँ फोन किन्दै हुनुहुन्छ ब्लक हुनबाट जोगिन यी कुरामा ध्यान दिनुहोस्

And then there is the most dangerous risk of all, the risk of spending your life not doing what you want on the bet you can buy yourself the freedom to do it later.

Today Nepal
9.6 Good Place
San Diego

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमवारदेखि मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम ९एमडीएमएस० मा दर्ता नभएका फोन ब्लक गर्न सुरु गरेको छ । यसअन्तर्गत सुरुवाती चरणमा ८०४ ओटा आईफोन १५ सिरिजका फोन ब्लक गरिएको प्राधिकरणले जनाएको छ । ​हाई(इन्ड मोबाइल सेट मात्र नभई एमडीएमएसमा दर्ता नभएका सबै किसिमका फोन बन्द गर्ने प्राधिकरणको तयारी छ ।

एमडीएमएसको कुरा आउँदा अधिकांशले विदेशबाट ल्याएको फोनमात्रै दर्ता गर्नुपर्ने हो भन्ने सोचिरहेका हुन्छन् । यसो त नेपालमा उपलब्ध जति पनि नयाँ डिभाइसहरू छन्, ती सम्बन्धित वितरकले नै दर्ता गरेर बिक्री गर्नुपर्ने हुन्छ । तर, पछिल्लो समय केही उपभोक्ताले आफूले नेपालबाटै खरिद गरेको आधिकारिक फोन पनि दर्ता नभएको गुनासो गरिरहेका छन् ।

San Diego
Good Place 9.6
Cleanliness 9.8
Location 9.5
Amenities 9.4
Dining 9.8
Service 10
Value for the Money 9
Share This Article
Leave a review