सिंहदरबार अगाडि राजा ज्ञानेन्द्र द्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण

Music expresses feeling and thought, without language. It was below and before speech, and it is above and beyond all words.

Today Nepal

२७ पुस, काठमाडौं। राजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण गरेका छन् ।

मंगलबार दिउँसो समर्थकहरु सहित सिंहदरबारको मूलगेट अगाडि पुगेका उनले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका हुन् । उनले माल्यार्पण गरिरहँदा उनका समर्थकहरुले ‘गणतन्त्र मूर्दावाद’ को नारा लगाएका थिए ।

Garlanding of Prithvi Narayan Shah’s Salik by King Gyanendra in front of Singha Durbar

Share This Article
Leave a Comment